Large Image

भूकम्पले सिकाएको पाठ,
बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ

२७औं भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

वि.सं. १९९० साल माघ २ गतेका दिन २ वजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ साल देखि हरेक वर्ष माघ २ गतेका दिनलाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा भई सोही बमोजिम गृहमन्त्रीकाे संयोजकत्वमा मूल समारोह समिति, मूल समारोहकाे कार्यक्रम गर्ने नगरपािलकाकाे मेयरकाे संयोजकत्वमा व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको संयोजकत्वमा ४१ सदस्यीय प्रचारप्रसार उपसमितिको व्यवस्था भएको छ ।

मूल समारोह समिति स्थान

कीर्तिपुर, काठमाण्डौ

मिति

बुधबार
माघ २, २०८१ (जनवरी १५, २०२५)

Event Schedule

मुल समारोह कार्यक्रम, माघ २, २०८१

अतिथि तथा सहभागीहरूको आगमन तथा आसन ग्रहण

राष्ट्र गान

विगतका भूकम्पमा परी दिवंगत हुनुभएका व्यक्तिहरुको सम्मानमा मौन-धारण

भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक श्री मचाकाजी महर्जनज्यूबाट स्वागत मन्तब्य

भूकम्प सुरक्षा दिवस, सदस्य सचिव, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा. रमेश गुरागाईंज्यूको मन्तव्य

संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि श्री Hanaa Singer-Hamdy ज्यूको मन्तव्य

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट सहसचिव डा. भीष्मकुमार भूसालज्यूको मन्तव्य

एनसेटका प्रतिनिधिबाट भूकम्पको बेला गरिने सुरक्षित ब्यवहारको बारेमा संक्षिप्त जानकारी र प्रदर्शन

भूकम्पको बेला गरिने सुरक्षित ब्यवहार “घुँडा टेकी गुँडुल्की ओत लागि समात” को राष्ट्रिय अभ्यास

भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा सामुहिक प्रतिबद्धता जनाउन देशव्यापी हातेमालो कार्यक्रम

२७औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका अध्यक्ष तथा यस कार्यक्रमका विशिष्ट अतिथि माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूको मन्तव्य

२७औं भूकम्प सुरक्षा दिवस मूल समारोहका विशिष्ट अतिथि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहज्यूको मन्तव्य

२७औं भूकम्प सुरक्षा दिवस मूल समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओलीज्यूबाट सम्बोधन

२७औं भूकम्प सुरक्षा दिवस मुल समारोहका सभापति, भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक कीर्तिपुर नगरपालिकाका प्रमुख श्री कृष्णमान डंगोलज्यूबाट समापन मन्तव्य सहित सभा विसर्जन

२७औं भूकम्प सुरक्षा दिवस मूल समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओलीज्यूबाट “भूकम्प सुरक्षा प्रदर्शनी” को उद्घाटन तथा अवलोकन

Event Venue

Kirtipur, Kathmandu

Kirtipur (Nepali: कीर्तिपुर; Nepal Bhasa: किपू Kipoo) is a Municipality and an ancient city of Nepal.

Downloads

२७ औं भूकम्प सुरक्षा दिवस कार्यक्रम/ ESD Program Documents

Sno Title Nepali English
1 ESD Slogan Download  
2 National Program Download Download
3 ESD Main Program Download Download
4 Invitation Download Download
5 Meeting Minutes of ESD National Committee Meeting Download  
6 27ESD National Meeting Backdrop -- Download  
7 Gate PILLAR Design (10x4) Download  
8 Gate Top Design (12x4) Download  
9 KMC Invitation on Memorial Meeting Download  
10 LMC Invitation on Memorial Meeting Download  

Policy, Guidelines and Public Awareness Materials

Video Resources